ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा « Khabarhub

ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेश कार्यक्रमका लागि उड्डयन व्यवसायको जाइन्ट बोइङले १० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ। गुगल र माइक्रोसफ्टले पनि सोही किसिमको चन्दा प्रदान गर्ने छन्।

तेल उत्पादक कम्पनीका चेभ्रनका साथै प्राविधिक क्षेत्रको जाइन्ट मेटा, अमेजन र उबरले पनि सोही किसिमले सहयोग गर्ने भएका छन्। ट्रम्पले २० जनवरीका दिन राष्ट्रपति भवनमा प्रवेश गर्ने छन्।

बोइङले पछिल्ला तीन पटक राष्ट्रपति कार्यालय प्रवेशकै समयमा यसै किसिमले चन्दा दिएको बताउँदै यस कार्यमा आफूलाई सरिक गर्न पाउनु खुसीको कुरा भएको बताए। यसरी चन्दा दिने कम्पनी मध्य गुगल सबै भन्दा ठुलो हो।

गुगलसँगै मेटा र अमेजनले संसार भरी नै आफ्नो प्रभाव अझ बढाउने बताएका छन्। गुगलले युट्युब मार्फत सो समारोह लाइभ हुने पनि जनाएको छ। चेभ्रनले भने सहयोग गरे पनि रकम खुलाएको छैन।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : ५५ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो