नेपाल लाइफ इन्स्योरेन्सको लाभन्स घोषणा « Khabarhub

नेपाल लाइफ इन्स्योरेन्सको लाभन्स घोषणा


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ।

पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

इन्स्योरेन्सको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ११ : ०६ बजे

प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

काठमाडौं- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले मंगलबार नेपालसँग सीमा

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आज इलाका

सन्तोषको स्पष्टीकरण- प्रलोपाको जिम्मेवारीबाट पन्छिसकेको छैन

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले आफूले

नेपाललाई मध्य आययुक्त मुलुक बनाउने महत्वाकांक्षी लक्ष्य, ५ वर्षमा १५ लाख रोजगारी र ७ प्रतिशत आर्थिक वृद्धि सम्भव होला ?

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय