भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान « Khabarhub

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५ लाख डलर बराबरको सहायता उपलब्धगराएको छ । भारतको विदेश मन्त्रालयले भानुआतुलाई ५लाख डलर बराबरको सहायता उपलब्ध गराउने घोषणा गरेकोहो ।

भातुआतुले हालै घातक भूकम्पको सामना गरेको थियो ।भानुआतु भारतको नजिकको साझेदार रहेको र भारत–प्रशान्तटापु सहयोग मञ्चको सदस्य राष्ट्र समेत रहेको भन्दै विदेशमन्त्रालयले सहायता घोषणा गरेको हो ।

गत महिना भानुआतुमा ७.४ म्याग्नुच्युडको भूकम्प गएको थियो। प्रशान्त अग्निचक्र भनिने भूकम्पीय जोखिममा रहेको क्षेत्रमापर्ने भानुआतुमा बेलाबेला भूकम्प जाने गरेको छ ।

विश्व्यापी जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिममा पनिभानुआतु अगाडि छ । संयुक्त राष्ट्रसंघले सन् २०११ देखि जारीगर्दै आएको विश्वव्यापी जोखिम सूचकांकमा भानुआतु शीर्षस्थानमा रहँदै आएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : २७ बजे

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले