शीतल निवासमा माघे संक्रान्तिको शुभकामना आदानप्रदान (तस्बिरहरू) | Khabarhub Khabarhub

शीतल निवासमा माघे संक्रान्तिको शुभकामना आदानप्रदान (तस्बिरहरू)


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शुभकामना आदान प्रदान कार्यक्रम राखेका छन् ।

आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख तथा मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी छन।

शीतल निवासमा मंगलबार माघे सङ्क्रान्तिको अवसरमा खाइने घ्यु,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको हो । 

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : २६ बजे

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको

सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ

जिनेभा– संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित