सुकेधारामा बन्यो पाँचतारे मर्क्योर होटल, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू) | Khabarhub Khabarhub

सुकेधारामा बन्यो पाँचतारे मर्क्योर होटल, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको मर्क्योर होटेलको आज उद्घाटन गरेका छन् । 

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्योर होटेल सञ्चालामा आएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए । 

तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको पाँचतारे मर्क्योर होटल आजदेखि सञ्चालनमा आएको छ । काठमाडौंको सुकेधारामा पाँच रोपनी क्षेत्रफलमा फैलिएको १०४ कोठाको होटल मर्क्युरमा ११ तला रहेको छ । 

हेर्नुहोस् शुभारम्भका तस्बिरहरू : 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : ३७ बजे

शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मधेशका मुख्यमन्त्री यादवको निर्देशन

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीतिक अवस्थामा

प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ

भक्तपुर- बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन