पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री  « Khabarhub

पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री 


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्ने भएका छन् । 

उनले हालै जारी भएका सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशका विषयवस्तुको सार्वजनिकीकरण गर्न लागेको उनको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेलुका ४ बजे अध्यादेश सार्वजनिक हुन्छ । सचिवालयले भन्यो, ‘सबैको जानकारी होस भनेर सार्वजनिक गर्न लागिएको हो ।’ 

सरकारले ५ वटा अध्यादेश ल्याउने भनिएको भएपनि भूमिसम्बन्धी अध्यादेश रोकेर ४ वटा अध्यादेश ल्याउन लागेको छ । ४ वटा अध्यादेशका २६ वटा बुँदालाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसकेका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : २३ बजे

सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको

हङकङेली नेपालीका रोजगार एप ‘जबलिङ्क कनेक्ट’ सार्वजनिक

हङकङ – हङकङका नेपाली व्यवसायीद्वारा पहिलोपटक विकसित गरिएको मोबाइल एप्लिकेसन

किमको आणविक अडान कडा

सियोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट

देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन

ललितपुर‍- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’

काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले