भैंसेपाटी बम विष्फोटः आशंकामा सुरक्षा गार्ड पक्राउ « Khabarhub

भैंसेपाटी बम विष्फोटः आशंकामा सुरक्षा गार्ड पक्राउ


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लिलितपुरको भैंसेपाटीमा शुक्रबार साँझ भएको बम विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बम विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले उक्त एनसेलको कार्यालयका सुरक्षा गार्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । सिसीटिभि फुटेजमा देखिएको गतिविधका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएकाे छ ।

बम विस्फोटबाट तीन जना घाइते भएका थिए । घाइतेमध्यका एक जना लमजुङका सिंहबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी हस्पिटलमा उपचारका क्रमम उनको मृत्यु भएको हो ।

अन्य दुई घाइते प्रतिक्षा खड्का र उषा मानन्धरको उपचार भइरहेको छ । शुक्रबार साँझ ८ बजे भैंसेपाटीस्थित एनसेलको कार्यालयमा विष्फोट भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : ०६ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको