रोचक खेल : भिल्लासँग आर्सनल बराबरीमा रोकियो « Khabarhub

रोचक खेल : भिल्लासँग आर्सनल बराबरीमा रोकियो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला र आर्सनलको बिचको खेल २-२ गोलको बराबरीमा सकिएको छ।

३५ औँ मिनेटमा गाब्रियल मार्टिनेलीको गोलमा आर्सनलले अग्रता लिएको थियो। ५५ औं मिनेटमा मार्टिनेजकै पासममा काई हार्भाटेजले आर्सनलका लागि दोस्रो गोल गरे। उनको यो सिजनको १३ औं गोलसमेत हो।

अप्रत्याशित कमब्याक गरेको भिल्लाका लागि युरी टिलेम्यानले ६० औँ मिनेटमा गोल गरे। त्यसको ८ मिनेटपछि वाले वाटकिन्सले बराबरी गोल गरे। बराबरीपछि आर्सनल ४४ अङ्कसहित दोस्रो स्थानमा छ भने भिल्ला ३६ अङ्क सहित सातौँ स्थानमा छ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : ३१ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण