क्यापिटल रियोटका १५ सय आरोपीलाई ट्रम्पले दिए क्षमादान | Khabarhub Khabarhub

क्यापिटल रियोटका १५ सय आरोपीलाई ट्रम्पले दिए क्षमादान


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा भएको ‘क्यापिटल रियोट’का १५ सय आरोपीलाई क्षमा दान गरेका छन्।

उनले मेक्सिको र अमेरिका सीमा क्षेत्रमा सङ्कटकाल लगाउने घोषणा समेत गरेका छन्। यसैगरी ट्रम्पले ग्रिन ल्यान्डलाई डेनमार्कबाट छुटाउने आशय व्यक्त गरेका छन्।

यसैगरी विवादमा तानिएका मार्क रुबियोलाई अमेरिकी संसद्ले विदेश मन्त्रीमा स्वीकार गरेको छ।

उनको पक्षमा ९९ मत परेको थियो भने उनको विपक्षमा कुनै पनि मत परेको थिएन। उनले बाइडेनले गरेको ७८ निर्णय उल्ट्याएका छन्।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ५२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक

आज २०८२ साल कात्तिक ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने