प्रत्यारोपण गरिएका अंग जोगाउन थाहा पाउनुहोस् यी कुरा « Khabarhub

प्रत्यारोपण गरिएका अंग जोगाउन थाहा पाउनुहोस् यी कुरा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ आविश्कार सँगै मानव शरीरका विभिन्न अंग प्रत्यारोपण गर्ने प्रविधिको विकास भएसँगै मानिसका कुनै अंगले काम नगर्दा प्रत्यारोपण गर्ने गरिन्छ ।

मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ सरकारले पारित गरेपछि नेपालमा ब्रेनडेथ भएका मानिसको सक्रिय अंग निकालेर प्रत्यारोपण गर्ने बाटो खोलेको छ ।

ब्रेनडेथ भएका मानिसबाट दुईवटा मिर्गौला, फोक्सो, मुटु, प्याङ्क्रियाज, आँखा, सानो आन्द्रालगायतका आठ अंग प्रत्यारोपण गर्न सकिन्छ।

अंगदान गरिसकेपछि पनि प्रत्यारोपण फेल हुन सक्छ। प्रत्यारोपण गरिएका अंगले सक्रिय रूपमा काम गर्छन् भन्ने पूर्ण ग्यारेन्टी भने हुँदैन। यसका विभिन्न कारण छन्।

प्रत्यारोपण गरिएका मानव अंग फेल हुने कारण

– प्रत्यारोपण गरिएका अंग रक्तसञ्चारमा सक्रिय हुन नसक्दा कतिपय अवस्थामा फेल हुने सम्भावना हुन्छ ।

-पहिले प्रयोग गरेका र प्रत्यारोपण गरेपछिका औषधि फरक भएमा पनि अंग फेल हुन्छ।

-मिर्गौला प्रत्यारोपण गरिसकेपछि केही समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ।

प्रत्यारोपण गरिएको अंग फेल हुनबाट बच्न यसरी बच्न सकिन्छ

  • लेभल मेन्टेन गरेर नियमित रूपमा औषधि खानुपर्छ।
  • नियमित फलोअपमा जानुपर्छ।
  • ताजा, सफा र सन्तुलित खाना मात्र खाने।
  • बाहिरको खाना खाँदैनखाने।
  • उमालेको पानी प्रशस्त पिउने।
  • धेरै भिडभाडमा जाँदा छातीको संक्रमण हुन्छ।
  • भिडभाडबाट टाढा रहन मास्क लगाएर हिँड्ने।
  • अन्य विभिन्न इन्फेक्सनबाट बच्ने।
  • सुगरको मात्रा र रक्तचाप सधैँ ठीक राख्ने।
  • पिसाबको संक्रमणबाट बच्ने।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : ३० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका