स्ववियु कप भलिबल सुरु, विजेतालाई डेढ लाख « Khabarhub

स्ववियु कप भलिबल सुरु, विजेतालाई डेढ लाख


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले राजधानी काठमाडौं भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

अनेरास्ववियुको स्ववियु परिचालन विभागको आयोजनामा स्ववियु कप २०८१ सुरु भएको हो ।

संगठनका अध्यक्ष समिक बडालले बुधबार नेपाल कमर्स क्याम्पस मिनभवनमा उदघाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने प्रतियोगिता नक आउटका आधारमा खेलाइने स्ववियु परिचालन विभाग प्रमुख शोभा सापकोटा थापाले जानकारी दिइन् ।

प्रतियोगिता प्रथम टिमले १ लाख ५० हजारसहित प्रमाणपत्र र ट्रफ्री, दोश्रोले १ लाख नगदसहित प्रमाणपत्र, ट्रफ्री र तेश्रो हुनेले ५० हजारसहित प्रमाणपत्र र ट्रफ्री पाउने छन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : ०४ बजे

दश वर्षको प्रेमपछि रोनाल्डो-जर्जिनाको विवाह, यसरी बनेको थियो उनीहरूको प्रेमकथा

काठमाडौं– विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जीवनमा अब अर्को विशेष

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा– सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि वेश+ ०.५ प्रतिशतमा ’इभी अटो कर्जा’ सुरु

काठमाडौं– एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा