उत्तर कोरियाली नेता किमसँग भेट्ने ट्रम्पको चाहना « Khabarhub

उत्तर कोरियाली नेता किमसँग भेट्ने ट्रम्पको चाहना


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले फक्स न्युजसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तरवार्ता चर्चामा रहेको छ । उनले उत्तरी कोरियाली नेता किम जङ्ग युनलाई ‘ स्मार्ट गाइ’ को संज्ञा दिँदै उनीसँग चाँडो भेट गर्ने विश्वास व्यक्त गरेका छन् । 

यस अघि ट्रम्पको पहिलो कार्यकालमा नै उत्तर कोरियालीलाई आणविक हतियार छाड्न भनिएको थियो । धेरै विश्लेषकहरूले अहिले ट्रम्पले वार्ता सुरु गरे पनि उत्तर कोरिया सोही अवस्थामा नरहने बताएका छन् । 

अहिले उत्तर कोरियाको आणविक ‘आर्सनल’ धेरै विकास भई सकेको छ । सन् २०२२ मा उनले संविधानमा परिवर्तन गरी सकेका छन् । साथमा उनले यसलाई निःशस्त्रीकरण नगर्ने बताइसकेका छन् ।

अहिले किम एक्लो पनि छैनन् । उत्तर कोरियाले युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गरी रहेका छन् । रुस पनि अहिले धेरै प्रतिबन्धको सामना गर्ने तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ०५ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो