कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ प्रतिशतसम्म छुट « Khabarhub

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ प्रतिशतसम्म छुट


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुमारी बैंक लिमिटेडका ग्राहकहरूले लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड पाल्पामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने सेवामा छुट प्रदान गर्नेगरी दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार अस्पतालले बैंकका ग्राहकहरूलाई ओपीडी (बहिरङ्ग) टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आइसीयू, शल्यक्रिया तथा एक्स–रे/यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा पाँच प्रतिशतसम्म छुट दिनेछ ।

विगत २३ वर्षदेखि बैंकिङ्ग व्यवसाय गर्दै आएको कुमारी बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ वटा शाखा रहित बैंकिङ्ग इकाइ छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ४६ बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका