अछाममा एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित | Khabarhub Khabarhub

अछाममा एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

अछाम – अछाममा नेकपा एमालेको वडा कमिटि नै भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा समाहित भएको छ । एमाले साँफेबगर–१० को वडा कमिटी नै रावलको अभियानमा लागेको हो ।

आज भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित भएको हो ।

साथै उक्त वडामा २५ सदस्यीय मातृभूमि जागरण अभियान तदर्थ समिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : ५१ बजे

विदेशबाट आयात हुने सामग्रीमा ‘नेपाल गुणस्तर चिह्न’ अनिवार्य गरिने

काठमाडौं‍– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा

प्रभावकारी बन्दै बिर्तामोडको तरकारी बिक्री केन्द्र

झापा– बिर्तामोड नगरपालिकाले किसानद्वारा उत्पादित तरकारी बजारीकरणका लागि सञ्चालनमा ल्याएको सुपथ

छ सय वर्षपछि विस्फोट भएको ज्वालामुखीका कारण रुसमा ठूलो भूकम्प गएको अनुमान

काठमाडौं– रुसको कामचटकामा रहेको क्राशेनिनिकोभ ज्वालामुखीको रातभरि भएको विस्फोट ६००

‘राजतन्त्र सडेगलेको पाखण्डी सिद्धान्त, ज्ञानेन्द्र शाह राजा नै होइनन्’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा

भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्या उच्च

काठमाडौं– भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्यामा उच्च वृद्धि