पाकिस्तानमा सन् २०२४ मा जन्मेका १४ लाख शिशु भोकमरीको चपेटामा « Khabarhub

पाकिस्तानमा सन् २०२४ मा जन्मेका १४ लाख शिशु भोकमरीको चपेटामा


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२४ मा जन्म लिएका कुल १ करोड ८२ लाख शिशु भोकमरीको शिकार भएको पाइएको छ । जसअनुसार हरेक मिनेट जन्मिनेमध्ये ३५ शिशुको जन्म भोकमरीग्रस्त क्षेत्रमा भएको छ ।

पाकिस्तानमा मात्रै सन् २०२४ मा जन्म लिएका १४ लाख शिशु भोकमरीको चपेटामा परेको सेभ दि चिल्ड्रेनले सार्वजनिक गरेको एक तथ्याङ्कमा उल्लेख छ । उक्त तथ्याङ्कमा पाकिस्तानको कुल जनसङ्ख्यामध्ये २० प्रतिशतभन्दा धेरैले अपर्याप्त पोषणको सामना गरिरहेका छन् ।

बढ्दो जनसङ्ख्याका कारण पाकिस्तानमा यो समस्या थप बढिरहेको छ । सन् २०२४ मा पाकिस्तानको जनसङ्ख्या २४ करोड १० लाख पुगेको छ ।

आर्थिक अस्थिरता, राजनीतिक अनिश्चितता, मौसम परिवर्तन, बढ्दो गरिबीजस्ता कारण पाकिस्तानीहरू कुपोषण र अपर्याप्त पोषणको शिकार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १२ : १० बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न