बुटवलमा रविमाथिको थुनछेक बहस जारी « Khabarhub

बुटवलमा रविमाथिको थुनछेक बहस जारी


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि तेस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा जारी बहस शुक्रबार नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

शुक्रबारबाट लामिछाने पक्षका तीन वकिलले बहस गरेका थिए । आज बाँकी रहेका वकिलले बहस गर्नेछन् । रविको पक्षमा नाम टिपाएका वकिलहरूको बहस सकिएपछि सरकारी र जाहेरवाला तर्फका वकिलले जबाफी बहस गर्नेछन् ।

त्यसपछि न्यायाधीशले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : ५१ बजे

 एनएमबि बैंकका ग्राहकलाई भारतस्थित मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका

अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण

इजरायलमा रोजगारी खुल्ने विषय अन्योलमा पर्दा प्रक्रिया पूरा गरेका युवा आन्दोलित

काठमाडौं– इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले