संसद् अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने « Khabarhub

संसद् अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन यही माघ १८ गते संसद्‌मा सम्बोधन गर्ने भएका छन्। ।

संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएपछि प्रधानमन्त्रीले सम्बोधनको तयारी गरेक हुन् । पहिलो दिन संसद्लाई सम्बोधन गरेर ओलीले सरकारका कामहरूबारे जनतालाई बताउन लागेका हुन् ।

उक्त दिन प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसद्मा‍ सरकारले पेश गर्न लागिएको विधेयकबारे पनि बोल्ने भएका छन् ।

त्यसैगरी समसमायिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : १९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु