अमेरिका र कोलम्बियाबिच विमान अवतरणमा सहमति « Khabarhub

अमेरिका र कोलम्बियाबिच विमान अवतरणमा सहमति


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिका कोलम्बियासँगको अतिरिक्त करको निर्णयबाट फिर्ता भएको छ । कोलम्बियाले कुनै अवरोध विना डिपोर्ट भएका आप्रवासीलाई स्वीकार गर्ने भएपछि अमेरिकाले अतिरिक्त करको निर्णय हटाएको हो । 

आप्रवासी लिएर गएको अमेरिकी सैन्य जहाज कोलम्बियाको भूमिमा बस्न नदिइएपछि अमेरिकाले २५ प्रतिसित अतिरिक्त रकमको निर्णय गरेको हो । 

त्यस पछि कोलम्बियाको राष्ट्रपति गुस्ताभो पेड्रोले आफ्नो देशको नागरिकलाई अपराधी झैँ व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरे पछि दुई देश बिचको विवाद बढेको हो ।

पेड्रोले अहिले वार्ता भएको तथा नागरिकलाई सम्मानजनक व्यवहार सहित कोलम्बियामा छाडिने सहमति भएको बताए । सहमति पछि नै अमेरिकी सैन्य विमान बोगटामा अवतरण गर्न लागेको हो । 

आइतबार नै सामाजिक सञ्जालमा दुई देशमा नेताले व्यापारिक सम्झौतामा पुर्न विचारको चेतावनी दिने क्रममा जुहारी नै चले पछि वार्ता अघि बढेको थियो । ह्वाइट हाउसले भने ट्रम्पको तर्फबाट पुरै कागजात तयार भएको जनाउँदै कोलम्बियाले सहमतिमा अटेर गरे यसलाई लागु गर्ने बताएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १२ : १७ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६