अमेरिकी सेनामा नयाँ नियम लगाउँदै ट्रम्प : केही सुविधा कटौती « Khabarhub

अमेरिकी सेनामा नयाँ नियम लगाउँदै ट्रम्प : केही सुविधा कटौती


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड भ्याक्सिन नलगाएका कारण सेनाबाट हटाइएकालाई फिर्ता गर्ने निर्णय गरेका छन्। सन् २०२१ देखि २०२३ मा भ्याक्सिन लिन अस्वीकार गरेका कारण आठ हजार सेनालाई हटाइएको थियो।

यसैगरी, सेनालाई दिइएको डाइभर्सिटी, इक्विलीटी र इन्क्लुजन वातको सुविधा कटौती हुने भएको छ।

उनले अमेरिकामा नौ हजारदेखि १५ हजार तेस्रो लिङ्गी सेना रहेको जनाएका छन्। सन् २०२१ मा राष्ट्रपति जो बाइडेनले सबैलाई समान व्यवहार गर्ने निर्णय गरेका थिए।

फ्लोरिडाको मियामीमा रिपब्लिकका सिनेटरलाई सम्बोधन गर्दै ट्रम्पले आप्रवासीलाई फिर्ता नपठाउने हो भने देशले धेरै आर्थिक भार सहनु पर्ने बताएका छन्।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ६ : ४७ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि