सिया रघुनाथ सदनमा अवैध भवन निर्माणमा रोक | Khabarhub Khabarhub

सिया रघुनाथ सदनमा अवैध भवन निर्माणमा रोक


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधामको ऐतिहासिक सिया रघुनाथ सदन मन्दिरको जग्गामा भइरहेको अवैध भवन निर्माणमा नगरपालिकाले रोक लगाएको छ। 

गुठीको जग्गामा बिना नक्सापास गैरकानूनी रूपमा निर्माण कार्य भइरहेको भन्दै  जनकपुरधाम उपमहानगरपालिकाले उक्त काम तत्काल रोक्न निर्देशन दिएको हो। 

उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले निर्माण स्थलमा पुगेर काम रोक्नका साथै निर्माण सामग्रीसमेत जफत गरेको छ।

मन्दिरको जग्गामा भूमाफियाको नजर, सिया रघुनाथ सदनमा धमाधम ठडिँदै भवन

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : २७ बजे

दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आईएईए

एजेन्सी– इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन

रसुवा– रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका

भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय

पञ्चमी बजारमा रोपिएको नवीन सपना, ‘ऊनको स्वीटर’मा साकार

काठमाडौं – नवीनको जन्म वि‍.सं २०५० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित