रास्वपा संसदीय दलको बैठक बस्दै | Khabarhub Khabarhub

रास्वपा संसदीय दलको बैठक बस्दै


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थली चमतीमा बस्नेछ ।

बैठकमा शुक्रबार सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका, सरकारले जारी गरेको अध्यादेशलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ९ : ४८ बजे

बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते

बैतडी – जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

कञ्चनपुर– दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ

नदीमा हामफालेर दुई जना बेपत्ता

अदानचुली– चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्

शान्तिपूर्वक चाडपर्व मनाउन स्थानीय प्रशासनको आग्रह

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन