कांग्रेसको अव्यवस्थित बसोबास समन्वय विभाग विस्तार « Khabarhub

कांग्रेसको अव्यवस्थित बसोबास समन्वय विभाग विस्तार


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग विस्तार गरेको छ । 

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको विभागमा शनिबार १० जना सदस्यहरू मनोनीत गरेका हुन् ।  

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभिन्न जिल्ला १० जनालाई विभागको सदस्यमा मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

विभागमा काठमाडौंका राजकुमार पाण्डे र श्यामकृष्ण महर्जन, जाजरकोटमा ज्ञानबहादुर शाही, डडेल्धुराका देवकीदेवी सिंह, भक्तपुरका कल्पना श्रेष्ठ, रुकुम पूर्वका सरिता बि.सी. र मोरङका विजयजंग बस्नेतलाई सदस्यमा मनोनीत गरिएको उनले बताए । 

यस्तै नवरपरासीका प्रेमबहादुर विक, गोरखाका सञ्जीव पुडासैनी र रौतहटका सपुतबहादुर कार्कीलाई पनि केन्द्रीय सदस्य वड नेतृत्वको विभागमा सदस्य बनाइएको मुख्य सचिव पौडेलले बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १२ : ३२ बजे

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका

काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं – काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा