काठमाडौं आइपुगे बेलयाती राजकुमार एडवार्ड « Khabarhub

काठमाडौं आइपुगे बेलयाती राजकुमार एडवार्ड


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतका राजकुमार एडवार्ड एक साता लामो निजी भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका छन् ।

आइतबार भारत आइपुगेका उनी दिल्लीबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् । राजकुमारी सोफिया भने मंगलबार बिहानै लण्डनबाट नेपाल आइपुगेकी छन् ।

नेपाल भ्रमणका क्रममा काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी हुने बताउँदै उनी त्यसपछि पोखरा जाने तालिका छन् ।

राजकुमार दम्पती आगामी आइतबार स्वदेश फर्किने भ्रमण तालिका छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : ३४ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि