औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यवस्तु फार्मेसीबाट बेच्न नपाइने « Khabarhub

औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यवस्तु फार्मेसीबाट बेच्न नपाइने


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यवस्तु फार्मेसीबाट विक्री वितरण गर्न नपाइने भएको छ ।

फार्मेसी क्षेत्रका सगठनहरुले औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपूरक सामाग्री ( डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल)हरु फार्मेसीबाट विक्री वितरण नगर्न आग्रह गरेको छ ।

नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी सघं र ग्राजुएट फर्मासिस्ट एसोसिएसनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री विक्री वितरण नगर्न भनेको हो ।

यसअघि औषधि व्यवस्था विभागले पनि विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री फार्मेसीबाट वित्री वितरण नगर्न भनेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १ : १३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि