तिमति र अनुषालाई स्वर्ण « Khabarhub

तिमति र अनुषालाई स्वर्ण


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । तिमति गुरुङ र अनुषा श्रेष्ठले प्रथम जेबि सडक दौड प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । महर्षिका तिमति ब्वाइज तथा लक्ष्मीपुरकी महर्षि गल्र्समा पहिलो बने ।

जेबि स्कुलद्वारा आयोजित दौडको ब्वाइजमा ज्ञानचक्छुका भरत राई दोश्रो तथा लक्ष्मीपुरका सुनील श्रेष्ठ तेश्रो भए । गल्र्समा लक्ष्मीपुरकी अन्शिका श्रेष्ठ दोश्रो तथा लक्ष्मीपुरकै आकांक्षा राई तेश्रो स्थानमा रहे । ब्वाइज र गल्र्स दुवैको प्रतिस्पर्धा ४ किलोमिटर दूरीमा भएको थियो ।

विजेतालाई काठमाडौं महानगरीय प्रहरी प्रभागका प्रमुख बसन्त लामा, डिएपी फणिन्द्र प्रसाईं, जेबि स्कुल सञ्चालक समितिका अध्यक्ष रेशम लामा, ओडिसी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा विभिन्न २६ विद्यालयका १ सय ५० प्रतिस्पर्धी सहभागी थिए ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ४ : ४२ बजे

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी