सत्तापक्ष र प्रतिपक्षी दलहरूसँग छलफलमा सभामुख  « Khabarhub

सत्तापक्ष र प्रतिपक्षी दलहरूसँग छलफलमा सभामुख 


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलहरूसँग छलफल गरेका छन् । 

प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकसँग घिमिरेले छलफल गरेका हुन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशन माग १८ गतेबाट सुरु भएको छ । दोस्रो बैठक २४ गते बिहीबार बस्दै छ । 

१८ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विशेष समय दिनुपर्ने माग राख्दै सदन अवरोध गरेको थियो । करिब आधा घण्टा सदन अवरोधपछि सदन सुरु भएको थियो । 

अहिले प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस भएका छन् । सभामुखले सत्ता पक्ष र प्रतिपक्षसँग समन्वयकारी रूपमा सदन चलाउने विषयमा छलफल गरेको बुझिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ५० बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था