अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा : बिक्रीदर १४० रुपियाँ नाघ्यो « Khabarhub

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा : बिक्रीदर १४० रुपियाँ नाघ्यो


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ६५ पैसा र बिक्रीदर १४० रुपियाँ २५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४५ रुपियाँ ४९ पैसा र बिक्रीदर १४६ रुपियाँ ११ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ ११ पैसा र बिक्रीदर १७५ रुपियाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ८१ पैसा र बिक्रीदर १५५ रुपियाँ ४७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७६ पैसा र बिक्रीदर ८८ रुपियाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७२ पैसा र बिक्रीदर ९८ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ५२ पैसा र बिक्रीदर १०३ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २३ पैसा र बिक्रीदर ३७ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३० पैसा र बिक्रीदर ३८ रुपियाँ ४७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १६ पैसा र बिक्रीदर चार रुपियाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८ रुपियाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ५८ पैसा र बिक्री दर ३१ रुपियाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६७ पैसा र बिक्रीदर नौ रुपियाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ८१ पैसा र बिक्रीदर १२ रुपियाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५० पैसा र बिक्री दर १९ रुपियाँ ५९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९३ पैसा र बिक्रीदर १८ रुपियाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ६६ पैसा र बिक्रीदर ४५४ रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ४१ पैसा र बिक्रीदर ३७२ रुपियाँ ०१ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपियाँ २५ पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ६ : ०७ बजे

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात

काठमाडौं– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय

लमजुङमा भूकम्पको धक्का

काठमाडौं-लमजुङमा भूकम्प गएको छ । बन्सार केन्द्रविन्दु भएर बुधबार बेलुका

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा