वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग « Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणमा संलग्न माथि कारबाहीको माग गरेको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार बसेको दलको बैठकले वरिष्ठ अधिवक्ता त्रिपाठी माथि भएको कुटपिटमा संलग्न माथि कारबाही गर्न माग गरेको हो ।
 
काठमाडौं जिल्ला अदालतमा माघ २ गते वकालत गरेर बाहिरिने क्रममा सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा गएको समूहले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ०२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले