कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू « Khabarhub

कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई मनोनयन गर्ने निर्णय अनुमोदन गरेको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बसेको दलको बैठकले बडूलाई अनुशासन समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीकलण्ठमा माघ ३ गतेको बसेको संसदीय दल कार्यसमितिको बैठकले दलको अनुशासन समितिको संयोजकमा बडूलाई मनोनयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै