नेप्से साढे ११ अंकले घटेर फेरी आयो २६९९ विन्दुमा  « Khabarhub

नेप्से साढे ११ अंकले घटेर फेरी आयो २६९९ विन्दुमा 


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम शेयर बजारका घटेर परिसूचक २६०० को विन्दुमा आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घटेर परिसूचक २६९९.८१ विन्दुमा आएको छ । 

आज नेप्से ०.४२ प्रतिशतले बढ्दा कारोबार भने बढेको छ । बुधबार ८ अर्ब बढीको कारोबार हुँदा आज ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर कारोबार भएको छ । 

आज नेप्से घट्दा ७४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ । 

आज दिनभरमा ३१५ वटा कम्पनी कारोबारमा आउँदा ९२ हजार ३२६ पटक शेयर किनबेच भएको छ । 
आज १३ वटा समूहमध्ये फाइनासन्स बाहेक अन्य सबै समूहहरू राताम्य भएको छ । आज फाइनान्स समूह भने १.५८ प्रतिशतले बढेर २७२२.३९ विन्दुमा पुगेको छ । 

आज समूहमा सबैभन्दा बढी विकास बैंक समूह १.५३ प्रतिशतले घटेर ५७२५.४४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.११ प्रतिशतले घटेर ४३५८.२५ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ३ : १४ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला