डाक्टर टी आओ अन्तराष्ट्रिय फुटबल च्याम्यिनसिप : नेपाली टीममा अघिल्लो सेटकै निरन्तरता « Khabarhub

डाक्टर टी आओ अन्तराष्ट्रिय फुटबल च्याम्यिनसिप : नेपाली टीममा अघिल्लो सेटकै निरन्तरता


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा रहेको एन्फा यु — २१ टोलीले डाक्टर टी आओ अन्तराष्ट्रिय फुटबल च्याम्यिनसिपमा मनिपुरसँग खेल्ने प्लेइङ ११ मा यसअघिकै सेटले निरन्तरता पाएको छ ।

कप्तान छिरिङ गुरुङको नेतृत्वमा एन्फा टोली मैदान उत्रिने पक्का भएको हो । पहिलो खेलमा पराजित भएपछि टिममा केही परिवर्तन गरेर दोस्रो खेल खेलेको थियो । जसमा नेपालले त्रिपुरालाई ८—० ले पराजित गरेको थियो ।

त्यही सेटलाइै एन्फा टोलले शनिबार गुवाहाटीस्थित साई रंगशालामा हुने खेलमा मैदान उत्रार्ने निश्चित गरेको हो ।

यस्तो छ नेपाली टोलीको टीम फर्मेसन

गोलकिपर : विष्णु कुमार केसी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : अनिल महर्जन, एरिक विष्ट, नितिन थापा, अभिषेक रिजाल,
फरवार्ड : रेजिन सुब्बा, प्रेजन तामाङ
अन्य खेलाडीमा
सुजित गुरुङ, सूर्य अधिकारी, राजिव लोप्चन, धिरज श्रेष्ठ, मनिस थापा, अरुज सिंह, शिशिर लेखी, गौतम श्रेष्ठ, रणदिप पौडेल

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १ : ४८ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन