क्यान्सरलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम आवश्यक : मन्त्री पौडेल | Khabarhub Khabarhub

क्यान्सरलाई न्यूनिकरण गर्न सचेतना कार्यक्रम आवश्यक : मन्त्री पौडेल


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका छन् ।

 शनिबार काठमाडौंमा क्यान्सरविरुद्ध दशौं साइकल र्‍यालीको उद्घाटन गर्दै मन्त्री पौडेलले नेपालमा धेरै व्यक्तिहरूले क्यान्सरका कारण दुख पाइरहेको र धेरैको निधन भएकाले क्यान्सर रोगलाई न्यूनिकरण गर्न सचेतना प्रवर्द्धनको काम गर्न जरुरी रहेको बताएका हुन् ।

क्यान्सर उपचारका लागि उपचारात्मक प्रणाली विकास गर्न अझै काम गर्न जरुरी रहेको उनले बताए । उनले क्यान्सर लगायतका अन्य रोगको उपचारात्मक प्रणालीमा लगानी बढाउनुपर्ने धारणा राखे ।

मन्त्री पौडेलले नेपालीको शरीरमा क्यान्सरै प्रवेश नगर्ने स्थिति सिर्जना गर्न सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा राइड फर लाइफ २०२५ सचेतना साइकल र्‍यालीको आयोजना गरेको हो । 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ४९ बजे

राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल सुरु

काठमाडौं– सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल

पाकिस्तानमा कार दुर्घटनामा आठ जनाको मृत्यु

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलामा खस्दा

दुर्गम क्षेत्रमा विशेषज्ञ सेवासहित यस्ता छन् सरकारका स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रममा

कृषिलाई आधुनिक र व्यावसायिक बनाइने

काठमाडौं– सरकारले निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषिउपजमा देशलाई