एकीकृत समाजवादी विद्यार्थी संगठनको अध्यक्षमा महेश श्रेष्ठ « Khabarhub

एकीकृत समाजवादी विद्यार्थी संगठनको अध्यक्षमा महेश श्रेष्ठ


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकिकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रिय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । यसअघि उनी संगठनका महासचिव थिए ।

पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरति लामालाई अखिलबाट बिदा गरिएको थियो।।त्यसै गरि उपाध्यक्षमा अशोक थापा,कल्याण दाहाल,किशोर टण्डन,भुपेन्द्र शाह,मिलन राई,दिनेश लो,मेघनाथ चापागाईं,डम्बर सिंह,राजकिशोर यादव,नरेश न्यौपाने रहेका छन।

त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन। श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति आरम्भ गरेका थिए।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ८ : ५७ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि