भारतद्वारा नयाँ रडार प्रणाली सार्वजनिक « Khabarhub

भारतद्वारा नयाँ रडार प्रणाली सार्वजनिक


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नयाँ रडार सार्वजनिक गरेको छ । भारतले उन्नत निगरानी क्षमता रहेको एन्टी स्टेल्थ भीएचएफ रडार सार्वजनिक गरेको हो ।

भारतको गाजियावादमा सार्वजनिक गरिएको उक्त रडार प्रणाली भारत इलेक्ट्रोनिक लिमिटेड र इलेक्ट्रोनिक्स एण्ड रडार इस्टाब्लिसमेन्टको संयुक्त पहलमा निर्माण भएको हो । यस रडारमा स्टेल्थ प्रविधिको प्रतिकार गर्नसक्ने क्षमता रहेको इण्डियन डिफेन्स रिसर्च विङले जनाएको छ ।

यो रडारलाई एरो इण्डिया प्रदर्शनीमा राखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । एरो इण्डिया प्रदर्शनी आगामी फेब्रुअरी १० देखि १४ सम्म बेङ्लौरमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ०२ बजे

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा