आहा रारा गोल्डकप : दोस्रो क्वार्टरफाइनलमा आज थ्रीस्टार र मछिन्द्र भिड्ने « Khabarhub

आहा रारा गोल्डकप : दोस्रो क्वार्टरफाइनलमा आज थ्रीस्टार र मछिन्द्र भिड्ने


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– २४औँ संस्करणका आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेल आज हुँदैछ ।

दोस्रो क्वार्टरफाइनलमा आज थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो २ बज सुरु हुनेछ ।

थ्रीस्टारले सिधै क्वार्टरफाइनल खेल्न लागेको हो भने मछिन्द्रले एपीएफ क्लबलाई हराएको थियो ।

हिजो भएको पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब ब्रिगेड ब्वाइज क्लब युकेलाई हराउँदै सेमिफाइनलमा पुगेको छ ।

आगामी फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेता टोलीले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ११ : ३२ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर