आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने « Khabarhub

आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा– २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज साविक विजेता त्रिभुवन आर्मी क्लब रचर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा सुरु हुनेछ ।

त्रिभुवन आर्मीले सोझै क्वार्टरफाइनल खेल्न लागेको हो भने चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)लाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

यो खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।

हिजो भएको खेलमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै साविक उपविजेता थ्रीस्टार सेमिफाइनलमा पुगेको छ ।

९ स्वदेशी र ३ विदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ०४ बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको