अन्तर्राष्ट्रिय थ्री बाई थ्री नेपाल बास्केटबल सुरु | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय थ्री बाई थ्री नेपाल बास्केटबल सुरु


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप सोमबारबाट काठमाडौंमा सुरु भएको छ । 

नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सुरु प्रतियोगितामा ३२ टिम सहभागी छन् । जस अनुसार नेपालबाट २२, बंगलादेशबाट चार, भारतबाट तीन र एक पाकिस्तानबाट टिम सहभागी भएको संघले जनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु प्रतियोगितामा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

लिगकम नकआउटमा आधारमा खेलाइने प्रतियोगिताको विजेता, उपविजेता र मोस्टभेलुएबल खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

संघले जनाएको छ । तीन दिने प्रतियोगिताको फाइनलको दिन भारत र पाकिस्तानबिच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता समेत हुने बताइएको छ । 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : ३२ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा