राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी « Khabarhub

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार थाइल्यान्डका लागि आवासीय राजदूत रहेका वलीलाई लाओका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् । 

राष्ट्रपति पौडेलले संविधानको धारा २८२ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वलीलाई लाओका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १२ : ४१ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार