जब यी महिला घोडा झैँ दौडिन थालिन् (भिडियो सहित) « Khabarhub

जब यी महिला घोडा झैँ दौडिन थालिन् (भिडियो सहित)


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको हिडाई फरक–फरक हुन्छ । मानिसको हिडाईले मानिसको ब्यक्तित्वमा समेत प्रभावा पार्दछ । तसर्थ मानिसहरु अरु भन्दा फरक शैलीमा हिड्ने गर्दछन् ।

ग्ल्यामर क्षेत्रमा त हिडाईका लागि अलग्गै प्रतिस्पर्धा नै हुने गर्दछ । हिडाई मात्र होइन मानिसको दौडने क्षमतालाई समेत प्रतिस्पर्धाबाट जाच्ने गरिन्छ । प्रायः मानिसहरु उस्तै तरिका र शैलीबाट दौडने गर्दछन् ।

तर नर्वेकी एक महिलाको दौडने कला भने अन्य मानिसको भन्दा निकै फरक छ जसका कारण उनको चर्चा सर्वत्र छ । उनी मानिस भन्दा पनि घोडा जसरी दौडिएर चर्चामा आएकी हुन् ।

यी महिला आफ्नो चार हातपाउको सहारमा घोडा दौडेको शैलीमा निकै रफ्तारमा दौडिन्छिन् । उनको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । नर्वेकी आयला किर्सटिन नामक यी महिलाको भिडियोमा धेरै जानकारीहरु खुलाइएको छैन ।

तर केही अनलाईनमा आएको जानकारी अनुसार आयला कच्ची सडक तथा खेतमा दौडदै गरेको देखेपछि उनको भिडियो बनाइएको बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : १७ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका