स्तरोन्नति गर्न फाखेल–हुमाने सडक बन्द | Khabarhub Khabarhub

 स्तरोन्नति गर्न फाखेल–हुमाने सडक बन्द


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ९ : ५२ बजे

शैलुङमा फस्टाउँदो होटल व्यवसाय (तस्बिरहरू)

दोलखा– जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङमा पछिल्ला महिनाहरूमा पर्यटक

आर्यघाटमा जलिरहेको शवबाट हड्डी र मासुको भाग बिक्री, अघोरीहरूसँग मिलेमतोको आशंका

काठमाडौं– पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला जलिरहेको शवबाट हड्डी र

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को