इजरायलद्वारा प्यालेस्टाइनी कैदीहरू रिहा « Khabarhub

इजरायलद्वारा प्यालेस्टाइनी कैदीहरू रिहा


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्रोही समूह युद्धविराम सम्झौताप्रति भइरहेको आशंकाका बीच इजरायलले केही प्यालेस्टाइनी कैदीहरू रिहा गरेको छ । 

हमासले तीन जना इजरायली बन्धक रिहा गरे लगत्तै इजरायलले शनिबार प्यालेस्टाइनी कैदीहरू रिहा गरेको हो । 

इजरायलले प्यालेस्टाइनी कैदी रिहा हुनुपूर्व लामो समयदेखि बन्धक रहेका अलेक्जेन्डर ट्रोफानोभ, येर हर्न र सागुई डेकेल–चेनलाई रिहा गरेको बीबीसीले जनाएको छ । 

हालै हमासले इजराइलविरुद्ध युद्धविराम सम्झौताको शर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइ रोक्ने चेतावनी दिएको थियो । 

हमासको उक्त बयानलाई इजरायलले पनि युद्धविराम सम्झौताको पूर्ण उल्लंघन भनेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : ३७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको