ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने  « Khabarhub

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रष्ट माइक्रो इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर जारी गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले  आईपीओ जारी गर्ने भएको छ । इन्स्योरेन्सले विक्री प्रबन्धनको रूपमा एनआइएमबी एस क्यापिटललाई नियुक्त गरेको छ । 

उक्त इन्स्योरेन्स कम्पनी २०८० साल कार्त्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र पाएको कम्पनी हो। निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० साल चैत १ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : ४६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको