नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने « Khabarhub

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले आज बोलकबोल माध्यमबाट २२ दिनका लागि निक्षेप संकलन गर्ने भएको हो ।

आज ३ बजेसम्म अनलाइन बिडिङमार्फत् उक्त निक्षेप संकलन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जानेगरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १० : ५० बजे

आज २०८२ साल पुस २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक