साढे ११ अर्बको कारोबारसहित साढे ११ अंकले बढ्यो नेप्से  « Khabarhub

साढे ११ अर्बको कारोबारसहित साढे ११ अंकले बढ्यो नेप्से 


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले बढेको छ । आज नेप्से ०.४२ प्रतिशतले बढेर २७५५.४० विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर कारोबार भएको छ । 
आज नेप्से बढ्दा ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ८ हजार ९१३ पटक शेयर कारोबार भएको छ । 

आज १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह ३.७२ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०२ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.३२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम फाइनास समूह ०.४५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ४५ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर