पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल « Khabarhub

पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्य कलाकार मनोज गजुरेल पाथिभारामा केवलकार नबनाउँदा केही नबिग्रने बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत गुजुरेलले पाथिभारा मुकुम्लुङमा केवलकार निर्माणको बिषयलाई लिएर भईरहेका घटना दुःखद भएको भन्दै शान्ति, सद्भाव र सांस्कृतिक एकता कायम राख्न सुझाव दिएका हुन् ।

उनले स्थिति थप बिग्रन नदिनका लागि केवलकार निमार्णको निर्णयबाट पछि हट्न पर्ने सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘ माता पाथिभारा मुकुम्लुङमा केवलकार निर्माणको बिषयलाई लिएर भईरहेका घटना दुःखद छन् । प्रसिद्द धार्मिक क्षेत्रमा मानिस (सुरक्षाकर्मी र जनता) घाईते हुनु सुखद संकेत होईन । अहिलेलाई एउटा केवलकार नबनेर केही बिग्रिदैन तर शान्ति, सद्भाव र सांस्कृतिक एकता बिग्रियो भने धेरै कुरा बिग्रिन्छ ’ निर्माण पक्ष पछाडी सर । स्थितिलाई थप बिग्रिन नदेउ । विवाद र बिरोधविच ल्याउने विकासले दीर्घकालिन निकास दिंदैन । जनभावनाको कदर गर ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ४७ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई