रिंकु सदाको न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु) « Khabarhub

रिंकु सदाको न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिंकुकुमारी सदाको न्यायको लागि आज माओवादी समर्थित अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको छ ।

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा पीडित परिवारले सामूहिक बलात्कार र शङ्कास्पद घटनासँग जोडिएका ८ जनाविरुद्ध पूरक जाहेरी दिएका छन्  ।

 माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी रिंकुलाई माघ २७ गते राति बाहिर शौच गर्न जाँदा सामूहिक बलात्कार गरिएको खुलेको छ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ४७ बजे

कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)