फुल कन्ट्याक्ट कराँतेमा दावाले नेपाललाई जिताए रजत पदक « Khabarhub

फुल कन्ट्याक्ट कराँतेमा दावाले नेपाललाई जिताए रजत पदक


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फुल कन्ट्याक्ट कराँतेको इतिहासमा नेपालले पहिलो पटक ठूलो पदक हासिल गरेको छ ।

चौंथो विश्व क्योकुशिन तेजुका कराँते प्रतियोगितामा दावा शेर्पाले कातातर्फ रजत पदक जित्दै नेपाललाई ऐतिहासिक उपलब्धि दिलाएका हुन् ।

जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग मपराजित भए ।

नेपाल क्योकुशिन कराते (इको) संघमा आवद्ध २८ वर्षीय दावा सोलुखुम्बुका स्थायी बासिन्दा हुन् ।

त्यस्तै कुमैतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग कडा प्रतिस्पर्धाबीच परराजित भएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : १४ बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक