मौद्रिक नीति समीक्षाको निर्णय गर्न बोर्ड बैठक  « Khabarhub

मौद्रिक नीति समीक्षाको निर्णय गर्न बोर्ड बैठक 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्ष २०८१-०८२ को दोस्रो मौद्रिक नीतिको समीक्षाको निर्णय गर्न बोर्डको बैठक सुरु भएको छ । 

गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा बस्ने नेपाल राष्ट्र बैंकको बोर्डको बैठक चलिरहेको राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले जानकारी दिए । 

पोखरेलका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको समीक्षा आउने सम्भावना उच्च रहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षिय कार्यकाल आगामी चैत २५ गते सकिँदै छ । अधिकारीको यो अन्तिम मौद्रिक नीति भएकाले गर्दा  पनि मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षालाई चासोका रूपमा हेरिएको छ । 

अधिकारीको अन्तिम मौद्रिक नीति भएकाले गर्दा राम्रो नीतिहरू ल्याउन सक्ने भन्दै चर्चा चलाईएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ५ : ५५ बजे

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल