हमासले चार शव बुझाएसँगै पहिलो चरणको बन्दी हस्तान्तरण सकियो | Khabarhub Khabarhub

हमासले चार शव बुझाएसँगै पहिलो चरणको बन्दी हस्तान्तरण सकियो


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान – हमासले चार बन्दीको शव इजरायललाई हस्तान्तरण गरेको छ। रेडक्रसमार्फत् इजरायललाई हमासले चार शव बुझाएको हो।

चार शवका बारे इजरायलले यकिन गर्न बाँकी छ। इजरायलले ८६ वर्षीय सोलामो मन्सुर, ५० वर्षीय योहाम यामालोमी, ५० वर्षीय तासी इदान तथा ६९ वर्षीय इद्जिक इजग्राटको शव बुझाएको दाबी गरेको छ। यी चार जना नै ७ अक्टोबर २०२३ का दिन बन्दी बनाइएका थिए।

अहिलेसम्म ३३ जना बन्दी हमासले रिहा गरी सकेको छ। यी मध्य आठ जनाको शव तथा अन्य जीवित रहेको जनाइएको छ।

शनिबार सकिने भनिएको पहिलो चरणको युद्ध विराम अन्तरगत इजरायललेसमेत ६ सय जना बन्दी छानेक्रम जारी छ। यो ६ सयसँगै इजरायलले जेलमा रहेका १९ सय बन्दी प्यालेस्टाइनीलाई छाडेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : २७ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं– सरकारले विद्युत् उत्पादन, प्रसारण र वितरण लगायतका विभिन्न आयोजनालाई

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को

मालपोत कार्यालय कलंकीमा सेवाग्राहीको घुइँचो

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा भएको आगलागीबाट क्षतिग्रस्त बनेको कलंकी मालपोत

जेन-जी आन्दोलनमा मारिने २२ जना मात्रै प्रदर्शनकारी, अन्यमा राखिएका ४१ जना को थिए ?

काठमाडौं- गत भदौ २३ गते पहिलो दिन भएको जेन-जीको आन्दोलनका