आजको तरकारी र फलफूलको थोक मूल्य निर्धारण « Khabarhub

आजको तरकारी र फलफूलको थोक मूल्य निर्धारण


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

निर्धारित मूल्यअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६०, गोलभेँडा सानो (तराई) २२, आलु रातो ३३, आलु रातो (भारतीय) ३५, प्याज सुकेको (भारतीय) ७२, गाजर (लोकल) ३५, गाजर (तराई) २५, बन्दा (लोकल) १५, बन्दा (तराई) १२, बन्दा (नरिवल) १२, काउली स्थानीय २५, स्थानीय काउली (ज्यापु) ३५, काउली (तराई) २५, मूला रातो ४५, मूला सेतो (लोकल) १८, सेतो मूला (हाइब्रिड) २५, भन्टा लाम्चो ३०, भन्टा डल्लो ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी ६० रुपैयाँ, घिउ सिमी (लोकल) ६०, घिउ सिमी (हाइब्रिड) ६०, घिउ सिमी (राजमा) १०० टाटे सिमी ७०, तिते करेला १००, लौका ५०, परबर (लोकल) १८०, घिरौला १००, फर्सी पाकेको ५०, फर्सी हरियो (लाम्चो) १५, हरियो फर्सी (डल्लो) १५, भिण्डी १००, सखरखण्ड ७०, बरेला ४०, पिँडालु १३०, स्कूस ४५, रायो साग प्रतिकेजी २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग ५०, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ६० रुपैयाँ, प्याज हरियो ४०, बकुला ६०, तरुल ११०, च्याउ (डल्ले) ३००, कुरिलो प्रतिकेजी १,६०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ४५ रुपैयाँ, चुकुन्दर ६०, सजीवन २००, रातो बन्दा ६०, जिरीको साग प्रतिकेजी ६०, सेलरी प्रतिकेजी १५०, सौफको साग प्रतिकेजी ६०, पार्सले प्रतिकेजी ३००, पुदिना प्रतिकेजी ३००, गान्टे मूला ६०, इमली १६०, तामा १००, तोफु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) २००, स्याउ (फूजी) ३००, केरा (दर्जन) १५०, कागती १८०, अनार ३८०, अङ्गुर (हरियो) १८०, अङ्गुर (कालो) २८०, सुन्तला (भारतीय) १४०, तरबुजा (हरियो), ५०, मौसम १६०, जुनार १४०, भुइँकटहर १८०, काँक्रो (लोकल) ७०, काँक्रो (हाइब्रिड) ३५, रुख कटहर ११०, नासपाती (चाइनिज) २४०, मेवा (नेपाली) ५०, मेवा (भारतीय) १००, अम्बा १४०, लप्सी १४०, खरबुजा ५०, स्ट्रबेरी (भुइऐसेलु) ४००, किबी ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको ३४०, खुर्सानी हरियो ७०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ८७, खुर्सानी हरियो अकबरे २५०, भेडे खुर्सानी ७०, लसुन हरियो ८०, हरियो धनिया ५०, लसुन सुकेको चाइनिज २९०, लसुन सुकेको नेपाली २००, छ्यापी सुकेको १६०, छ्यापी हरियो ६०, ताजा माछा (रहु) ४२०, ताजा माछा (बचुवा) ३००, ताजा माछा (छडी) ३००, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : १२ बजे

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी